सांसद जितेका हर्कलाई फकाउँदै भावी प्रधानमन्त्री बालेनको कमेन्ट, ‘तपाईंलाई सधैँ माया थियो, छ र रहन्छ’ « Khabarhub

सांसद जितेका हर्कलाई फकाउँदै भावी प्रधानमन्त्री बालेनको कमेन्ट, ‘तपाईंलाई सधैँ माया थियो, छ र रहन्छ’


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनसरी क्षेत्र नम्बर १ बाट चुनावी सफलता हासिल गरेपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फेसबुकमा लेखेको स्टाटसमा भावी प्रधानमन्त्री बालेन्द्र शाहले कमेन्ट गरेका छन् ।

सुनसरी-१ मा जित हासिल गरेपछि साम्पाङले फेसबुकमा ‘लु अब चाहिँ सुनसरी १ बाट म पहिलो भएको घोषणा गर्दछु ! जय माटो ! जय देश !! जय श्रम संस्कृति !!!’ भन्ने स्टाटस लेखेका थिए ।

सो पोस्टको कमेन्टमा भावी प्रधानमन्त्री शाहले रोमनमा ‘तपाईँलाई सधैँ माया थियो, छ र रहन्छ (इमोजी)’ भन्ने कमेन्ट लेखेका हुन् । उनले सोही कमेन्टमा रोमनमै ‘तपाईँ र धरानलाई सधैँ माया छ ।’ पनि लेखेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ३ : ३७ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक