गोरखा–१ मा रास्वपाका सुदन गुरुङको अग्रता कायमै « Khabarhub

गोरखा–१ मा रास्वपाका सुदन गुरुङको अग्रता कायमै


२४ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

गोरखा – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर–१ मा सुदन गुरुङले अग्रता कायम राखेका छन् । रास्वपाका उम्मेदवार गुरुङले हालसम्म १२ हजार १७१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले ९ हजार १५३ मत प्राप्त गरेका छन् । गुरुङ खत्रीभन्दा ३ हजार १८ मतले अगाडि छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार हरिराज अधिकारीले ५ हजार १६० मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का रामचन्द्र लामिछानेले १ हजार ८४३ मत ल्याएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार  ९ : ५६ बजे

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,