एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य « Khabarhub

एकैदिन तोलामा ७ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य हिजोको तुलनामा ७ हजार २ सय रुपैयाँले बढेको छ ।  

यससँगै सुनको कारोबार प्रतितोला २ लाख ९९ हजारमा भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

अघिल्लो दिन भने प्रतितोला सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम थियो ।  

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज २०५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार हुँदैछ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ११ : १७ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको