नयाँ वर्षमा टाटा गाडी एक्सचेन्ज गर्ने अवसर « Khabarhub

नयाँ वर्षमा टाटा गाडी एक्सचेन्ज गर्ने अवसर


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा ‘नयाँ वर्ष शुभएक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ । 

कम्पनीले नयाँ वर्षमा पुरानो गाडी एक्सचेन्ज गरेर टाटाको नयाँ गाडी लिन खोज्ने ग्राहकहरूलाई लक्षित गर्दै शुक्रबारदेखि सोमबारसम्म ‘नयाँ वर्ष शुभएक्सचेन्ज’ क्याम्पको आयोजना गर्दै छ । यो क्याम्पमा टाटा कार खरिद गर्ने ग्राहकहरूलाई लक्की ड्र मार्फत भारतमा टाटा आइपीएल प्रत्यक्ष हेर्न जाने मौका पनि रहेको छ । 

यसको साथै आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, लाइफटाइम डिसी फास्ट चार्जिङ तथा होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष लाभहरू समावेश भएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  २ : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको