ललितपुरमा दुई युवामाथि चक्कु प्रहार « Khabarhub

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ । कृष्ण मन्दिर परिसरमा चारजनाको समूहमा आएका युवाले दुई युवामाथि चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहारबाट घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेलाई उपचारको लागि पाटन अस्पतालमा भर्ना गरिएको छ ।

घटनास्थलमा प्रहरी वृत्त सातदोबाटोकी प्रमुख डीएसपी पूर्णिमा चन्द नेतृत्वको टोली पुगेको छ । उक्त टोली चक्कु प्रहार गर्नेहरुको खोजी र घटनाको अनुसन्धानमा जुटिरहेको डीएसपी चन्दले बताइन् ।

चक्कु प्रहारबाट घाइतेहरूको परिचय खुलेको छैन ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ८ : ५७ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको