साताको कार्टुन : हर्क राजनीति « Khabarhub

साताको कार्टुन : हर्क राजनीति


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

यो कार्टुनले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहबीचको राजनीतिक कटुलाई उजागर गरेको छ । यसले केवल दुई व्यक्तिबीचको मनमुटाव मात्र नभएर दुई फरक राजनीतिक चिन्तन र कार्यशैलीबीचको टकरावलाई बुझाउँछ ।

यी दुवै २०७९ सालताका ‘वैकल्पिक राजनीति’ को रूपमा एकैसाथ उदाएका पात्र हुन् ।

गत स्थानीय निर्वाचनताका दुवैजना स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुँदा को बढी प्रभावशाली भन्ने मानसिकता विकास भएकोमा गत प्रतिनिधिसभा निर्वाचनबाट बालेन प्रधानमन्त्री बनेका छन् भने हर्क सांसद बनेका छन् ।

वैकल्पिक शक्ति र व्यक्तिका रुपमा उदायका यी दुईबीचको दूरी बढेको हर्कले सामाजिक सञ्जालमा पोष्ट गर्ने सन्देशले प्रष्ट पार्ने गरेको छ ।

सरकारका हरेक काममा हर्कले फरक मत राख्ने गरेका छन् । हर्क आफ्नो यात्रामा यति मग्न छन् कि उनले आफ्नो अगाडि रहेको भीर अर्थात् सम्भावित राजनीतिक जोखिमलाई नियाल्न सकेका छैनन् । तर उनको यो यात्रालाई बालेनले पछाडिबाट हेरिरहेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १० : १३ बजे

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि ललितपुरमा हुने

काठमाडौं– १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कार्तिक १२ गतेदेखि

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली– दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गरेका छन्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

म्याग्दी– जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् ।

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका