सिंहदरबारमा मन्त्रिपरिषद् बैठक « Khabarhub

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। शुक्रबार बिहान साढे ११ बजेदेखि मन्त्रिपरिषद्को बैठक सुरू भएको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको बैठकले विभिन्न संस्थानमा खाली भएका पदपूर्ति प्रक्रिया अघि बढाउन सक्नेछ ।

सरकारले आगामी वैशाख २८ गते बस्ने गरी संघीय संसद्को बैठक पनि बोलाएको छ । उक्त बैठकका लागि बिजनेसबारे पनि सरकारले मन्त्रिपरिषद्मा छलफल गर्दैछ ।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  ११ : ४१ बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने