थाल ठटाउँदै माइतीघरमा सुकुम्वासीको प्रदर्शन (तस्बिरहरू) « Khabarhub

थाल ठटाउँदै माइतीघरमा सुकुम्वासीको प्रदर्शन (तस्बिरहरू)


२५ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुकुम्वासी मोर्चाले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेको छ।

देशभरका सुकुम्बासी बस्तीमा बिना विकल्प र उचित व्यवस्थापन डोजर चलाएर सर्वसाधारणलाई बिचल्ली बनाएको आरोप लगाउँदै मोर्चाले विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले हातमा थाल र चम्चा लिएर सरकारविरुद्ध नाराबाजी गरेका थिए।

प्रदर्शनकारीहरूले वैकल्पिक आवासको व्यवस्था नगरी बस्ती हटाउने कार्य मानवअधिकारविपरीत भएको भन्दै तत्काल त्यस्ता गतिविधि रोक्न सरकारसँग माग गरेका छन्। साथै, वास्तविक सुकुम्बासीको पहिचान गरी उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ थियो।

प्रकाशित मिति : २५ बैशाख २०८३, शुक्रबार  १ : ३० बजे

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने