प्रचार सामाग्री सार्वजनिक नहुँदै ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री « Khabarhub

प्रचार सामाग्री सार्वजनिक नहुँदै ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शनको करिब तीन महिनाअघि नै फिल्म ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री भएको छ ।

कलाकार माओत्से गुरुङको निर्देशनमा बनेको यस फिल्मको बेलायत र हङकङको प्रदर्शन अधिकार बिक्री भएको हो ।

कुनै पनि प्रचार सामाग्री सार्वजनिक नहुँदै विदेश प्रदर्शन अधिकार बिक्रीले आफूलाई उत्साहित बनाएको फिल्मका लेखकसमेत रहेका गुरुङले बताए ।

फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सुनील थापा, सोल गुरुङ, राज थापा काउछा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली लिम्बु, कुबिना गुरुङ, डिवी गुरुङ र प्रतीक्षा गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।

विश्वास र मायाले यो सिनेमाबाट नेपाली रजतपटमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  २ : १६ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर