‘रोल नम्बर १’को व्यापार ९४ लाख, ‘लालीबजार’को कति ? « Khabarhub

‘रोल नम्बर १’को व्यापार ९४ लाख, ‘लालीबजार’को कति ?


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आएको फिल्म ‘रोल नम्बर १’ले सुरुवाती १० दिनमा ९४ लाख ग्रस कलेक्सन गरेको छ ।

चलचित्र विकास बोर्डका अनुसार जेठ १५ देखि २४ गतेसम्म यो फिल्म हेर्नका लागि ३१ हजार ७८८ वटा टिकट बिक्री भएको हो ।

नायक मुकुन भुसाल र नायिका रेणुनाथ योगी शीर्ष भूमिकामा छन् । बालकलाकार निर्भिक रेग्मी पनि शीर्ष भूमिकामा छन् ।

त्यस्तै, वैशाख २५ बाट प्रदर्शनमा आएको ‘लालीबजार’को व्यापार ८ करोड ७८ लाख पुगेको छ । यो फिल्म हेर्न २ लाख ९० हजारभन्दा बढी टिकट बिक्री भएको छ ।

यो फिल्मको शीर्ष भूमिकामा नायिका स्वस्तिमा खड्का छन् ।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ३ : २७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र