कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै « Khabarhub

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै


२५ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक यही जेठ २७ गते बस्ने भएको छ ।

बैठक जेठ २७ गते बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

बैठकमा उपसमिति संयोजकहरूले अवधारणा पत्र प्रस्तुत गर्ने, प्रस्तावित आन्तरिक आचारसंहिता उपर छलफल गर्ने, थप उपसमितिको जिम्मेवारी निर्धारण गर्ने र समसामयिक विषयका प्रस्ताव रहेको उनले बताए।

प्रकाशित मिति : २५ जेठ २०८३, सोमबार  ५ : ११ बजे

निश्चित समय आन्तरिक उत्पादनलाई संरक्षण गर्न केही क्षेत्रमा कर लगाएका हौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्रोत, समय र अपेक्षाको चापकाबीचमा

विपक्षीको कठघरामा रवि, प्रधानमन्त्रीको ठेक्का नलिन चेतावनी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा

गण्डकी अस्पतालबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा, प्रदेशस्तरमै ‘सिभिल अस्पताल’को सुविधा

काठमाडौं– अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल

श्रमदानबाट मुस्याँडा खोलामा काठे पुल निर्माण

सिमकोट– हुम्लाको दक्षिणी क्षेत्रस्थित चङ्खेली गाउँपालिका–५ नेप्का गाउँ नजिकको मुस्याँडा

हुम्ला र बाजुरा सीमा विवादको दीर्घकालीन समाधान गर्न निर्देशन

काठमाडौं– राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र