अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट « Khabarhub

अचानक बिरामी भएका निश्कल अस्पतालबाटै माग्दैछन् भोट


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका छन् ।

उनले अस्पतालबाटै प्रतिनिधिहरुसँग भोट मागेका छन् । निश्कलले सामाजिक सञ्जालमा जानकारी दिए अनुसार उनी हिजो अचानक एपेन्डिसाइटिसको समस्या देखिएपछि तुरुन्त शल्यक्रिया गर्नुपर्ने अवस्था आएको हो ।

उनका अनुसार बिहीबार राति नै शल्यक्रिया भइसकेर हाल उनी अस्पतालमा आराम गरिरहेका छन् । निश्कल प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित उम्मेदवार हुन् ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ४ : ४६ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।