काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत ललितपुरले दुवै जनालाइ पक्राउ गर्ने आदेश दिएको स्रेस्तेदार भेषराज कोइरालाले जानकारी दिए । जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले आदेश दिएको हो ।













प्रतिक्रिया