जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राखेर प्रधानमन्त्रीले सार्वजनिक गरे नयाँ ‘लुक्स’ « Khabarhub

जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राखेर प्रधानमन्त्रीले सार्वजनिक गरे नयाँ ‘लुक्स’


२३ कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी र्‍यापर जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राख्दै प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नयाँ ‘लुक्स’ सार्वजनिक गरेका छन् ।

सोमबार दिउँसो उनले फेसबुकमार्फत् कालो चश्मा र कालै हाइनेक लगाएर कारभित्र खिचेकोे सेल्फी सार्वजनिक गरेका हुन् ।

तस्बिरमा उनले हातले कपाल समातेको र निधार चाउरिएको देखिन्छ । क्याप्सनमा उनले स्माइली फेस राखेका छन् ।

राजनीतिक टिप्पणीकार सौरभले एक टेलिभिजन अन्तरवार्ताका क्रममा ‘लुसिफर’ को संज्ञा दिएपछि यो शब्द चर्चित भएको थियो ।

प्रधानमन्त्री शाहले सोही शीर्षकको गीत ब्याकग्राउण्डमा राखेर सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेपछि चासो बढेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार  ३ : २० बजे

मध्यावधि निर्वाचनपछि ट्रम्प र डेमोक्रेटबीच टकराव चुलियो, अनुसन्धानको चेतावनी

वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि

जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राखेर प्रधानमन्त्रीले सार्वजनिक गरे नयाँ ‘लुक्स’

काठमाडौं– अमेरिकी र्‍यापर जे–जीको ‘लुसिफर’ गीत ब्याकग्राउण्डमा राख्दै प्रधानमन्त्री वालेन्द्र

ओलीले भने : सार्वजनिक सम्पत्ति जलाउने र लुटपाटले विश्वमा नेपालीको बदनाम भयो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव कायम

तिहारका पटाकाले बढाउँछ प्रदूषण

काठमाडौँ– आँगनमा ढकमक्क फुलेका फूल, साँझपख झिलिमिली बालिएका बत्ती र

घोप्टेभीरको पहिरोले अस्तव्यस्त पृथ्वी राजमार्ग (तस्बिरहरु)

काठमाडौं-पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार बिहान खसेको सुख्खा