महेश आचार्य पनि उभिए विशेष महाधिवेशनको पक्षमा « Khabarhub

महेश आचार्य पनि उभिए विशेष महाधिवेशनको पक्षमा


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री महेश आचार्य विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आचार्यले पार्टीको विशेष महाधिवेशन अपरिहार्य भएको बताएका हुन् ।

‘भाद्र २३ र २४ पछि देशको गंभीर बन्दै गएको अवस्था सँगै हाम्रो पार्टी विधानको निरन्तर बेवास्ता, नीतिगत अन्योल, सांगठनिक दुरावस्था र नेतृत्वको वर्तमान संकटले पार्टीको विशेष महाधिवेशन अपरिहार्य बनाएको छ’, आचार्यले सामाजिक सञ्जालमा लेखेका छन् ।

आचार्यले पार्टीको केन्द्रीय कार्यसम्पादनका पछिल्ला निर्णयहरूले विधानको मर्यादालाई मिच्न थालेको भन्दै महाधिवेशनको बहुमत प्रतिनिधिको माग र अग्रसरतालाई अवैधानिक भन्ने निर्णय र प्रचार आपत्तिजनक हुन पुगेको भन्दै टिप्पणी गरेका छन् ।

यस्तो छ उनको स्ट्याटस् :

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : २७ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

काठमाडौं– इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही गरेपछि

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म