विश्वकपमा श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित « Khabarhub

विश्वकपमा श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड पराजित


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा आइतबार आयोजक श्रीलंकाले आयरल्यान्डलाई २० रनले हराएको हो ।

पहिलो ब्याटिङ गरेको श्रीलंकाले दिएको १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १४३ रन बनाउँदा १९ ओभर ५ बलमा अलआउट भएको हो ।

श्रीलंकाका लागि कामिन्दु मेडिन्सले ४४ रन बनाउँदा कुसल मेन्डिसले अविजित अर्धशतक बनाए । उनले टिमका लागि ५६ रनको योगदान दिए ।

१६४ रनको लक्ष्य पछ्याएको आयरल्यान्डलाई रोक्न श्रीलंकाका लागि हसरंगा र मशि थिक्षाणले समान महत्त्वपूर्ण तीन तीन विकेट लिए । यी दुई बलरले आयरल्यान्डको ब्याटिङ लाइन ध्वस्त पारेका हुन् । यो जितसँगै आयोजक श्रीलंकाले दुई अंक जोडेको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ६ : ४० बजे

जनकपुरधाम–अयोध्या विशेष रेल सेवा सञ्चालनको अन्तिम चरणमा

जनकपुरधाम– जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको

निर्वाचन परिणाम बदनाम गर्न खोजेको भन्दै नेतान्याहुको आलोचना

जेरुसेलम- इजरायलका प्रमुख विपक्षी नेता गादी आइसेनकोट र अरब नेतृत्वका राजनीतिक

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको