डेब्यू फिल्म ‘कुमारी’को प्रतिक्रिया लिन हलमा अबिषेक र आकृतिको दौडधुप « Khabarhub

डेब्यू फिल्म ‘कुमारी’को प्रतिक्रिया लिन हलमा अबिषेक र आकृतिको दौडधुप


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शनरत फिल्म ‘कुमारी’का नायक अबिषेक खड्का र नायिका आकृति राजभण्डारी हल भिजिटमा व्यस्त छन् ।

उनीहरु फिल्म प्रदर्शनमा आएको दिनदेखि निरन्तर विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । उनीहरुले दर्शकबाटै प्रत्यक्ष प्रतिक्रिया लिइरहेका छन् ।

अबिषेक र आकृति दुवैको यो डेब्यू फिल्म हो । तथापि, हल परिसरमा उनीहरुसँग दर्शकहरुले तस्बिर खिचिरहेका छन्, जसरी स्थापित कलाकारको क्रेज देखिन्छ ।

तस्बिरहरु :

Screenshot

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ६ : ०१ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा