परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा « Khabarhub

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु गलत निर्णय हुन सक्ने बताएकी छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै थापाले आफ्नो क्षेत्रको दुःख बुझ्न आफ्नै माटोको मान्छे आवश्यक पर्ने बताएकी हुन् ।

उनले लेखेकी छन्, “हामीले ‘परिवर्तन’ को नाममा पर्यटक उम्मेदवारहरूलाई जिताउनु हाम्रो भुल हुन सक्छ। सम्झनुहोस्, टुरिस्टले आएर स्थानीयको आँसु पुछ्न सक्दैन। आफ्नो क्षेत्रको दुःख बुझ्न आफ्नै माटोको मान्छे चाहिन्छ।”

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : १३ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन