हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन « Khabarhub

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ । मस्तिष्कघात भएर उपचार गराइरहेका उनको सोमबार निधन भएको हो ।

०७९ सालमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर मेयर पदमा निर्वाचित उनलाई प्राथमिकत उपचार जनकपुरमा र थप उपचारका लागि भने काठमाडौँको नर्भिक अस्पताल ल्याइएको थियो ।

उनको पार्थिव शरीर मंगलबार धनुषा लैजाने र श्रद्धाञ्जलीका लागि राख्ने कार्यक्रम रहेको कांग्रेस धनुषाका सभापति जोगी पजियारले जानकारी दिए ।

५५ वर्षका उनको श्रीमती, दुई छोरा छन् ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ११ : १६ बजे

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि

घण्ट बजाएर मात्र हुँदैन, कानुनी तथ्यहरु स्थापित हुनुपर्छ : बास्कोटा

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले विधिको शासन, कानुनी राज्य

देउवा पक्षको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका १४औँ महाधिवेशनबाट निर्वाचित