भारतद्वारा राष्ट्रसंघको बजेटअन्तर्गत ३ करोड ५१ लाख डलर भुक्तानी « Khabarhub

भारतद्वारा राष्ट्रसंघको बजेटअन्तर्गत ३ करोड ५१ लाख डलर भुक्तानी


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले संयुक्त राष्ट्रसंघको नियमित बजेटअन्तर्गत ३ करोड ५१ लाख डलर भुक्तानी गरेको छ । सन् २०२६ का लागि भारतले उक्त रकम भुक्तानी गरेको हो ।

यससँगै तोकिएको समयमै राष्ट्रसंघको बजेट भुक्तानी गर्ने ४७ मुलुकको सूचीमा भारतको नाम पनि समावेश भएको छ । राष्ट्रसंघको योगदान समितिले हालसम्म ४७ सदस्य राष्ट्रले समयमै भुक्तानी गरेको जानकारी दिएको छ ।

त्यसबाहेक बाँकी मुलुकका लागि थप ३० दिनको समय थपिएको छ । ‘यो विश्वकै अग्लो एकताको प्रतिमा भएको देश हो । यसको उचाइ १ सय ८२ मिटर छ । हो, धेरै राम्रो भारत !’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफान डुजारिचले भने ।

विगत लामो समयदेखि भारतले तोकिएको म्यादमै पूरै रकम भुक्तानी गर्दै आएको छ ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ६ : ०९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले