प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकी, बागमती र मधेश प्रदेशमा एमाले ‘क्लीनस्वीप’ « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकी, बागमती र मधेश प्रदेशमा एमाले ‘क्लीनस्वीप’


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ७ वटा प्रदेश मध्ये ३ वटा प्रदेशमा नेकपा एमाले ‘क्लिनस्वीप’ भएको छ ।

पछिल्लो मगतणना परिणामअनुसार ८ सिटमा विजय हासिल गरेको एमालेले गण्डकी, बागमती र मधेश प्रदेश अन्तर्गतका प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा एक सिटमा पनि विजय हासिल गर्न नसकेको हो ।

अहिलेसम्म एमालेको तर्फबाट बाँके २ मा मोहम्मद इस्तियाक राई, इलाम २ मा सुहाङ नेम्वाङ, दार्चुला १ मा गणेशसिँह ठगुन्ना, बझाङ १ मा ऐनबहादुर महर, धनकुटा १ मा राजेन्द्रकुमार राई, ताप्लेजुङ १ मा छितिज थेबे, दैलेख २ मा लक्ष्मीप्रसाद पोखरेल र अछाम २ मा यज्ञबहादुर बोगटीले जित हासिल गरेका छन् ।

त्यस्तै, संखुवासभा १ मा अर्जुनकुमार कार्कीले अग्रता कायम गरेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १० : १५ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण