एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबको जित « Khabarhub

एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबको जित


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई पराजित गरेको छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा फ्रेन्ड्सले भगवतीलाई २–० गोल अन्तरले पराजित गरेको हो । फ्रेन्ड्सका लागि प्रशान्त लक्समले एक गोल गरे भने अर्को गोल फ्रेन्ड्सले आत्मघाती उपहार पाएको थियो ।

जितसँगै फ्रेन्ड्सले ९ खेलमा ९ अंक जोड्न सफल भएको छ । समान खेल खेलेको भगवतीको ८ अंक रहेको छ । 

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  १ : ४८ बजे

एमाले पुनर्गठन कार्यदलमा दुई फरक प्रतिवेदन पेश

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित