प्रि ओपन सेसन : साढे २ अंक बढीको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : साढे २ अंक बढीको वृद्धि


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार साढे २ अंक बढीले वृद्धि भएको छ ।

सेसनमा नेप्से २.६५ अंकले बढेर २८०५.१८ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.११ अंकले बढेको छ ।

सेसन अवधिमा ४६ कम्पनीको कारोबार हुँदा २५ वटाको मूल्य बढ्यो भने १६ वटको मूल्य घटेको छ । ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

यस समयमा ५ हजार ५१६ कित्ता सेयर खरिदबिक्री हुँदा ४८ लाख ४ हजार ८२३ रुपैयाँ ५९ पैसाबराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ११ : ०० बजे

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो