पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार « Khabarhub

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार


२६ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन भएको नेतृत्व स्विकार्न सकारात्मक देखिएका छन्।

सभापति गगन थापानिकट एक नेताका अनुसार, कोइरालाले विशेष महाधिवेशनबाट बनेको नेतृत्व र कार्यसमितिलाई वैधानिक रूपमा स्विकार्दै पार्टी एकता कायम राख्न मध्यस्थ भूमिका खेल्न तयार रहेको बताएका छन्।

मंगलबार कोइरालाले दुवै पक्षसँग संवाद गर्न छुट्टाछुट्टै वार्ता टोलीसमेत गठन गरेका छन्।

पूर्वसभापति शेरबहादुर देउवा पक्षसँग छलफलका लागि कोइरालाले डा. मिनेन्द्र रिजाल र गोविन्द पोखरेललाई अघि सारेका छन्। संस्थापन पक्षसँग वार्ताको लागि तत्कालीन कार्यसमितिका सहायकमन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलाई जिम्मेवारी दिइएको एक नेताले बताए।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  १ : ५० बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको