राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन « Khabarhub

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने विषयमा औपचारिक पत्र नआएको जानकारी दिएका छन् ।

उनले खबरहबसँग टेलिफोन सम्पर्कमा कुरा गर्दै आफूहरुलाई अहिलेसम्म कोही पनि मन्त्री बन्ने विषयमा औपचारिक पत्र नआएको जानकारी दिए । उनले मिडियामा अनावश्यक कुराहरु आएको दाबी गरे ।

‘हामीलाई अहिलेसम्म औपचारिक पत्र आएको छैन मन्त्रिपरिषद् बैठक बसिरहेको भन्ने जानकारी छ ।’ उनले भने, ‘अरु कुनै मन्त्री नियुक्तिको विषयमा पत्र आएको छैन सञ्चार माध्यमबाट हामीलाई जानकारी भएको हो फेक हो कि सत्य हो थाहा छैन ।’

शाक्यले भने, ‘सञ्चारमाध्यममा कसले यस्तो कुरा बतायो त्यो हामीलाई जानकारी भएन । पत्र आएको खण्डमा आज नै मन्त्रीलाई शपथ ग्रहण गराउन सम्भव छ तर हामीलाई नढाटी भन्दा पत्र आएको छैन ।’

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ४ : २० बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण