चार खेल खेलेर एनपीएलबाट फर्किए डेभिड वार्नर « Khabarhub

चार खेल खेलेर एनपीएलबाट फर्किए डेभिड वार्नर


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ – अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) मा चार खेल खेलेर स्वदेश फर्किएका छन् ।

काठमाडौं गोर्खाजबाट खेलेका वार्नरले आफ्नो छोटो एनपीएल यात्रामा टोलीलाई चारवटै खेलमा जित दिलाउँदै बिदा भएका छन् ।

वार्नर सोमबार अस्ट्रेलिया फर्किएका हुन् । काठमाडौं गोर्खाजका व्यवस्थापक दीपक केसीले सामाजिक सञ्जालमार्फत उनको बिदाइ भएको जानकारी दिएका छन् । उनले नेपाली क्रिकेट र टोलीमा पुर्‍याएको योगदानका लागि वार्नरलाई धन्यवाद दिँदै सुरक्षित यात्राको शुभकामना दिएका छन् ।

टोलीका कप्तान करण केसीले पनि सामाजिक सञ्जालमार्फत वार्नरप्रति आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  १ : ५५ बजे

जुम्लामा लोभ हुँदै पानी घट्ट 

जुम्ला– जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरू लोभ हुँदै गएका

चार खेल खेलेर एनपीएलबाट फर्किए डेभिड वार्नर

 काठमाडौँ – अस्ट्रेलियाका पूर्वकप्तान तथा आक्रामक ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर

बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

भद्रपुर– झापाका प्रमुख बजारको स्वरूप फेरिँदै गएको छ । व्यापारिक

उपनिर्वाचन नहुँदा १०७ जनप्रतिनिधिका पद रिक्त, स्थानीय तहमा मात्रै ८५

काठमाडौँ – देशभरका स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी

टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते

काठमाडौँ – टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल