जनकपुरविरुद्ध टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै « Khabarhub

जनकपुरविरुद्ध टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको एकमात्र खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भइरहेको खेलमा सुदूरपश्चिमले टस जितेको छ । खेलमा टस जितेका सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

लिगमा ६ अंकका साथ सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ भने ४ अंक भएको जनकपुर पाचौँ स्थानमा छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ४ : ५८ बजे

महिला यु–१९ टोलीको घोषणा

काठमाडौँ- भारतसँगको यु–१९ महिला टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको

जनकपुरविरुद्ध टस जितेको सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबारको एकमात्र खेलमा जनकपुर

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

बागलुङ- दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनैतिक

विश्रान्ति वृद्धाश्रममा देउसीभैलोको रौनकः ज्येष्ठ नागरिकको मुहारमा खुसी

धनकुटा- छेउमै निरन्तर सुसाइरहने तमोर नदी । नजिकै छ विश्रान्ति

नारायणगढ–मुग्लिङ सडकमा जाम (तस्बिरहरू) 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक