कांग्रेस विशेष महाधिवेशनको तयारी तीब्र (तस्बिरहरू)  « Khabarhub

कांग्रेस विशेष महाधिवेशनको तयारी तीब्र (तस्बिरहरू) 


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीब्र बनाइएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आह्वान गरिएको विशेष महाधिवेशनलाई लक्षित गर्दै महाधिवेशन स्थल भृकुटीमण्डपमा चहलपहल बढेको छ।

आइतबार हुने उद्‌घाटन समारोहका लागि स्टेज सजावट र ब्यानर व्यवस्थापनको काम सुरु गरिएको छ। 

महाधिवेशनस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिन थालेको छ। तयारीलाई समयमै सम्पन्न गर्ने गरी विभिन्न उपसमितिहरू सक्रिय रूपमा खटिएका छन्।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ३ : १८ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली