एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज झापाको गौरादहमा भेटघाट कार्यक्रम « Khabarhub

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज झापाको गौरादहमा भेटघाट कार्यक्रम


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित कार्यक्रम अन्तर्गत आज झापाको गौरादहका विभिन्न क्षेत्रमा स्थानीहरूसँग भेटघाट गर्दैछन् ।

नेकपा एमाले गौरादह नगर चुनाव प्रचारप्रसार समन्वय समितिका संयोजक गजेन्द्र घिमिरेका अनुसार आज गौरादह नगरपालिका ४, ५ र ६ वडाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम तय गरिएको छ ।

समितिका अनुसार बिहान ११ बजेदेखि वालुवथान, कोहबरा र चप्रमारी बजारमा भेटघाट कार्यक्रम रहेको छ ।

यसैगरी, दिउँसो १ वजे तेलियाडाँगी, साढे १ बजे दामुना, २ बजे सिह्रडुब्बा, साढे २ बजे आरतिनगरमा कार्यक्रम तय गरिएको छ ।

दिउँसो ३ बजे डोरामारी, साढे ३ बजे स्कुलचौन बजार र जत्रुचौन खाङ्टामा भेटघाट कार्यक्रम राखिएको छ । 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ७ : ५२ बजे

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई

महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड

कामठाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी