रामेछाप बस दुर्घटनापछि कांग्रेस र रास्वपाद्वारा दुःख व्यक्त « Khabarhub

रामेछाप बस दुर्घटनापछि कांग्रेस र रास्वपाद्वारा दुःख व्यक्त


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  रामेछाप बस दुर्घटनापछि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) ले दु:ख व्यक्त गरेका छन् । 

मंगलबार काठमाडौंबाट ओखलढुङ्गार्फ जाँदै गरेको बस तामाकोशी नदीमा खस्दा १२ जनाको ज्यान गएको खबरले स्तब्ध भएको दुवै पार्टीले विज्ञप्तीमार्फत जनाएका छन् । 

दुबै पार्टीले असामयिक मृत्युवरण भएका सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकको चीरशान्तिको कामना गरेका छन् ।  

अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब एक सय मिटर तल तामाकोशी नदीमा खसेको हो ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ५ : ०६ बजे

बैतडी र बाजुरामा मतदान जारी

बैतडी– बैतडी र बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन बिहान ७ः०० बजेदेखि

फिल्म ‘लालिमा’मा अभिनय गरेका दुई नायिकाको फरक अनुभव

काठमाडौं – फागुन २९ मा प्रदर्शनमा आउने ‘लालिमा’मा अभिनय गरेका

प्रतिनिधिसभा सदस्य निर्वाचन : कैदीबन्दीले गरे मतदान

जलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित जलेश्वर कारागारमा

सुर्खेत पुगेर पूर्णबहादुर खड्काले गरे मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले मतदान गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा

हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

सिमकोट–  हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको