‘एक मुठी बादल’ जेठ १ मा प्रदर्शन हुने « Khabarhub

‘एक मुठी बादल’ जेठ १ मा प्रदर्शन हुने


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आँचल शर्मा शीर्ष भूमिकामा रहेको फिल्म ‘एक मुठी बादल : माइ सेयर अफ स्काई’को प्रदर्शन मिति जेठ १ लाई तोकिएको छ ।

निर्माण पक्षले सोमबार एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

सार्वजनिक पोस्टरमा फिल्मका सबै मुख्य कलाकारहरू आँचल शर्मा, निशा शर्मा, उषा रजकलगायतलाई फिचर्ड गरिएको छ ।

निर्माण पक्षका अनुसार फिल्ममा तीन पुस्तादेखिको भावनात्मक उतारचढावलाई र नेपाली समाजको पृष्ठभूमिमा परिवारका सदस्यबिचको अपेक्षा, त्याग र व्यक्तिगत आकांक्षालाई रोचक शैलीमा प्रस्तुत गरिएको छ ।

गौथली इन्टरटेनमेन्ट ब्यानरमा बनेको यो फिल्मको लेखक तथा निर्देशक साहार शर्मा हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १२ : २८ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको