दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद « Khabarhub

दलाई लामालाई भेटेर वरुण चौधरीले लिए आशीर्वाद


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली उद्योगी तथा समाजसेवी वरुण चौधरीले तिब्बतबाट भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका दलाई लामासँग भेटघाट गरेका छन् ।

उनले दलाई लामालाई भेटेर आशीर्वाद लिएको उनको सचिवालयले जनाएको छ।

सामाजिक सञ्जालमार्फत चौधरीले उक्त भेटलाई ‘शान्ति, ज्ञान र प्रेरणाले भरिएको विशेष क्षण’ भन्दै उल्लेख गरेका छन्।

दलाई लामालाई विश्वभर शान्ति, सहिष्णुता र मानवताको सन्देश दिने आध्यात्मिक नेता भन्दै उनले भेटलाई सकारात्मक र प्रेरणादायी क्षण भनेका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १० : ०९ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना