चोरिएका ६५ वटा दुई पांग्रे सवारी भेटेर फर्कायो ट्राफिक प्रहरीले (तस्बिरहरू) « Khabarhub

चोरिएका ६५ वटा दुई पांग्रे सवारी भेटेर फर्कायो ट्राफिक प्रहरीले (तस्बिरहरू)


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी गरिएका ६५ वटा दुई पांग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ।

चोरिएका सवारी साधन भेटिदिएकोमा धनीहरूले खादा लगाएर ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् ।

आइतबार एक समारोहबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका सवारी फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो।

अर्कातिर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ वटा सवारी चालक अनुमति पत्र निलम्बन अघि बढाएको छ।

पटक–पटक कारबाही गरेका ३१ वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गरेको एमएसपी नवराज अधिकारीले जानकारी दिए।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  १ : ४८ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय