सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने « Khabarhub

सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले चालेका कदमहरू योजनाबद्ध र सोचविचारपूर्ण रहेको दाबी गरेका छन् ।

ललितपुरमा आइतबार आयोजित पार्टीका सांसदहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको कार्यशैलीप्रति पूर्ण भरोसा प्रकट गरे । सभापति लामिछानेले अहिलेसम्म सरकारका कामबाट दुखमनाउ गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे ।

सम्बोधनका क्रममा लामिछानेले सांसदहरूलाई कुनै पनि संकोच नमानी निर्धक्क भएर काम गर्न आग्रह गरे । सरकारका कामका कारण क्यामेरा देख्दा भाग्नुपर्ने परिस्थिति सिर्जना नभएको उनको तर्क थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ३ : ५४ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि