प्रधानमन्त्री बालेनसँगको सहकार्य दीगो हुन्छ : सभापति लामिछाने « Khabarhub

प्रधानमन्त्री बालेनसँगको सहकार्य दीगो हुन्छ : सभापति लामिछाने


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू र प्रधानमन्त्री वालेन्द्र शाहबीच दीगो सहकार्य हुने दाबी गरेका छन् ।

आज सांसदहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू र प्रधानमन्त्री शाह पूर्ण समझदारीका साथ अघि बढिरहेको बताए । उनले पार्टीभित्र कुनै समूह र गुट नरहेको र त्यस्तो गुट नबनाउन पनि सांसदहरुलाई सचेत गराए ।

सांसदहरुले बालेन वा रविको गुट भनेको सुन्दा आफू र प्रधानमन्त्री हास्ने गरेको पनि उनले खुलाए ।

‘कहिलेकाहीँ साथीहरुले बालेन–रवि, रवि–बालेन, म यताको, म उताको भनेको सुनिन्छ । हामी यस्ता कुराहरु छलफल पनि गर्छौँ । बालेन–रवि, रवि–बालेन भनेको सुनेर प्रधानमन्त्री र म बडो हाँस्छौँ ।’ उनले भने ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ४ : ०२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २० गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि