रास्वपा सांसदहरूलाई पढाउन रवि स्टाफ कलेज पुग्दा… (तस्बिरहरू) « Khabarhub

रास्वपा सांसदहरूलाई पढाउन रवि स्टाफ कलेज पुग्दा… (तस्बिरहरू)


२७ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आइतबार सांसदहरूलाई सम्बोधन गरेका छन्।

ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा पुगेर उनले सांसदहरूमाझ लामो सम्बोधन गरे।

रविले सम्बोधनमा अदालतदेखि प्रधानमन्त्री एवम् वरिष्ठ नेता वालेन्द्र शाहसँग आफ्नो सम्बन्धबारे पनि बोले।

उनले बालेनसँग राम्रो सम्बन्ध रहेको बताउँदै बिग्री जान्छ भने मुख नमिठ्याउन पनि पत्रकारहरूलाई बताए ।

रास्वपाले शनिबार आइतबार दुई दिनसम्म सांसदहरूलाई पढाउँदैछ । यसअघि संसद् सुरू हुनु पहिले पनि रास्वपाले रोयल टुलिप होटलमा रास्वपाले आफ्ना सांसदलाई पढाएको थियो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ४ : ४३ बजे

घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा

रसुवाको भोर्ले बजारनजिक सुख्खा पहिरो, नुवाकोट–धुन्चे जोड्ने सडक अवरुद्ध

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुख्खा पहिरो खस्दा सडक

जेन-जी आन्दोलनको एक वर्ष : दुई दिने विद्रोहले बदलिएको नेपालको राजनीतिक समीकरण

काठमाडौं- ठीक एक वर्षअघि फेसबुकसहितका सामाजिक सञ्जालमाथि तत्कालीन केपी शर्मा

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

एजेन्सी- जापानका प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारविरुद्ध विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि