रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ?  « Khabarhub

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने भारत भ्रमण जाँदा सिमानाको विषय नउठाएकोमा प्रश्न गरेका छन् । 

प्रतिनिधिसभामा बोल्दै सांसद आङ्देम्बेले दिल्लीमा पुगेर पनि रवि लामिछानेले सिमानाको ‘स’ र कालापानीको ‘क’ शब्द समेत उच्चारण नगरेको बताए । 

उनले सिमानाको विषयमा ढोल बजाएर केही नहुने कुरामा आफूहरू विमति नरहेको तर विषय नै नउठाई किन फर्किएको भन्दै प्रश्न गरेका छन् । 

‘भारत भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नेपाल फर्केर आउनुभयो । बुवाले नेपाल फर्केर सिमानाको विषयमा ढोल बजाएर छलफल हुन सक्दैन भन्नुभयो।  तर दिल्लीमा छँदा सिमानाको स कालापानीको क पनि उच्चारण नगरी किन फर्किनुभयो ?’ आङ्देम्बेले भने ,’किन फर्किनुभयो हामीलाई पनि थाहा छ यो ढोल बजार गरिने कुरा होइन ।’

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ४ : ३४ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष