आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी « Khabarhub

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी


२७ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को प्रतिष्ठित ‘प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा पर्न सफल भएका छन् ।

आईसीसीले बुधबार सार्वजनिक गरेको मे महिनाका उत्कृष्ट खेलाडीहरूको सूचीमा दीपेन्द्रको नाम समावेश गरेको हो । उनले हालै सम्पन्न विश्वकप लिग–२ अन्तर्गत ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेपछि यो सम्मानजनक मनोनयन प्राप्त गरेका हुन् ।

यस अवार्डका लागि दीपेन्द्रसँगै बंगलादेशका अनुभवी विकेटकिपर–ब्याटर मुस्फिकुर रहिम र स्पिनर तैजुल इस्लाम पनि प्रतिस्पर्धामा छन् ।

आईसीसीले विश्वभरका क्रिकेट समर्थकहरूको मत र विशेषज्ञ प्यानलको मूल्याङ्कनका आधारमा विजेता छनोट गर्नेछ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ८ : ३८ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण