कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि « Khabarhub

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

महामन्त्रीमा प्रदीप पौडेल (७२३) र अमरसिंह पुन (४५५) लाई अग्रता


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा अहिले उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको हो ।

जारी मतगणनामा अहिलेसम्म १ हजार २२९ मत गणना हुँदा उपसभापति (खुला २) तर्फ डा. चन्द्रकान्त भण्डारीले सबैभन्दा बढी ६४३ मत प्राप्त गरेका छन् ।
यस्तै,
ई. मधु आचार्य– ३६२ मत
गोविन्द भट्टराई– ३०८ मत
सुरेन्द्रराज पाण्डे– ३०५ मत
दीपक गिरी– २४८ मत
धनराज गुरुङ– २२३ मत
प्रा. डा. चन्द्र मोहन यादव– १२९ मत

उपसभापति (समावेशी १ पद)
बिनोद कुमार चौधरी– ३५७ मत
जीवन परियार– ३०० मत
फरमुल्लाह मंसुर– १७७ मत
सीता गुरुङ– १५७ मत
रञ्जित कर्ण– १०० मत

महामन्त्री (खुला २ पद)
प्रदीप पौडेल– ७२३ मत
अमरसिंह पुन मगर– ४५५ मत
उदयशमशेर राणा– ४१२ मत
डा. सुनिलकुमार शर्मा– ३०९ मत
गुरुराज घिमिर– १७८ मत
नैनसिंह महर– १३५ मत
शंकर तिवारी– १९ मत
डा. सन्तोष उपाध्याय– १७ मत

महामन्त्री (महिला १ पद)
डा। डिला संग्रौला (पन्त)– ५३६ मत
महालक्ष्मी उपाध्याय (डिना)– ५१३ मत
रीता खनाल– १४७ मत

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ६ : ४४ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर