धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा भने ठूलो क्षति पुर्याइरहेको छ ।
नदीमा गडगडाहट सुनिँदैन भने बाढीमा बालुवा र माटोको लेदो मात्र देखिन्छ ।
बाहिरबाट हेर्दा शान्त देखिने बूढीगण्डकीको बाढीले नदी आसपासका तटीय क्षेत्रमा क्षति पुर्याइरहेको छ ।
तस्बिर : शंकर श्रेष्ठ, धादिङ/नेपाल फोटो लाइब्रेरी





















प्रतिक्रिया