महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त « Khabarhub

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा भइरहेको छ । 

महिला महामन्त्रीको उम्मेदवार डिला संग्रौला अहिले १३ मतले अगाडि छन् । डिलाले ९६५ मत ल्याउँदा डिनाले ९५२ मत ल्याएकी छन् ।

महामन्त्री महिलाका लागि तीनजनाको भएको प्रतिस्पर्धामा तेश्री देखिएकी रिता खनालको मत २५१ छ ।

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  १ : २० बजे

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ गृह मन्त्रालयको नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको लर्को

ताप्लेजुङ– नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ

केन्यासहित अफ्रिकी मुलुकमा रहेका नेपालीको समस्या समाधान गर्न कूटनीतिक पहलको माग

काठमाडौँ – केन्यासहित अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले भोग्नुपरेका कानुनी

सरावल गाउँपालिकाको भवन निर्माणको अन्तिम चरणमा

नवलपरासी– सरावल गाउँपालिकाको रु छ करोड ८५ लाख लागतको निर्माण थालिएको