देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार « Khabarhub

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार


२५ आश्विन २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन् । 

उनीहरूले सिंहमा सवार देवी, देवीले महिषासुर नामक राक्षसको वध गरिरहेको झल्किने मूर्ति बनाइरहेका छन् । 

नवदुर्गाले देवी दुर्गाका नौ स्वरूपलाई जनाउँछन् जसलाई शक्ति, साहस, समृद्धि र कल्याणको प्रतीकका रूपमा पुजिन्छ । 

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको दसैँमा नवदुर्गाको आराधनाले धार्मिक आस्था र परम्परालाई जीवन्त राख्न मद्दत गर्छ । 

देवीका मूर्ति बनाउन मूर्तिकारहरूले माटो, सीप र मेहनत प्रयोग गर्दै परम्परागत कलालाई निरन्तरता दिइरहेका छन् । 

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  २ : ३० बजे

बूढीगण्डकीमा बाढी : ६५ घरमा क्षति, १८ जनाको उद्धार

गोरखा – गोरखाको सिरिङ्गी हिमालमा गएको हिमपहिरोका कारण उइनगुलुङ खोला

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका