स्पेनिस ला लिगा : घरेलु मैदानमा गिरोना विजयी « Khabarhub

स्पेनिस ला लिगा : घरेलु मैदानमा गिरोना विजयी


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा गिरोना विजयी भएको छ।

घरेलु मैदानमा भएको खेलमा गिरोनाले ओसासुनालाई १–० गोल अन्तरले पराजित गरेको हो। गिरोनाका लागि खेलको ४४ मिनेटमा भ्यादिस्लाभ भानातले निर्णयक गोल गरेका थिए।

दोस्रो हाफमा भने दुवै पक्षबाट गोल भएन। ओसासुनाका केही प्रयासलाई गिरोनाले आकर्षक बचाउ गरेको थियो।

यो जितसँगै गिरोना २१ अंकसहित तालिकाको १२ स्थानमा उक्लिएको छ। ओसासुना भने १४ औं स्थानमा छ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ७ : ०२ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर