गायक तथा अभिनेता प्रशान्त तामाङको निधन « Khabarhub

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।  भारतको राजधानी दिल्लीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो ।

भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता समेत रेका तामाङ भारतीय मूलका नेपालीभाषी गायक हुन् । 

उनले केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै  स्वर पनि दिएका छन् ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १२ : १६ बजे

कांग्रेसको विशेष महाधिवेशन : सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरू हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजेश हमालले भने : नेतृत्व चयन गर्दा जनता चनाखो हुनुपर्छ

झापा – नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै

साँझमा यस्तो देखियो कांग्रेस विशेष महाधिवेशन स्थल (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो महाधिवेशनमा कांग्रेस

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिले गरे हस्ताक्षर

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले