कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डप पुग्दै र्‍याली (तस्बिरहरू) « Khabarhub

कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डप पुग्दै र्‍याली (तस्बिरहरू)


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लक्षित गर्दै नेता–कार्यकर्ता बाजा गाजासहित र्‍याली निकाल्दै भृकुटीमण्डपतर्फ पुगेका छन् ।

विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरू नाराबाजी गर्दै उत्साहका साथ र्‍यालीमा सहभागी भएका हुन्।

महाधिवेशनको माहोल बनाउन र एकता सन्देश दिन र्‍याली निकालिएको बताइएको छ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  १२ : ३८ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली