कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’ « Khabarhub

कांग्रेस विशेष महाधिवेशनमा गुन्जियो ‘गगनदाई हाईहाई’


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा गगन थापा महाधिवेशन स्थल पुगेका छन् । थापा महाधिवेशन स्थल पुगेपछि गगनदाई हाईहाई गगनदाई जिन्दाबाद लगायतका नाराहरू गुन्जिएका छन् । 

थापा महाधिवेशन स्थल पुगे पनि अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने महाधिवेशन स्थल पुगेका छैनन् । आयोजकले अर्का महामन्त्री शर्मा बाटोमै रहेको सूचना गरिरहेको छ । 

आयोजकले दुवै जना महामन्त्री कार्यक्रम स्थलमा पुगेपछि कार्यक्रमको औपचारिक उद्घाटन हुने बताएका छन् । 

पार्टीमा संस्थापन पक्ष र संस्थापन इतरको विवादबीच भएको यो विशेष महाधिवेशनलाई नेपाली जनताले चासोका साथ हेरेका छन् कसै कसैले विशेष महाधिवेशनपछि पार्टी नै विभाजन हुने समेत आकलन गरेका छन्  ।

विशेष महाधिवेशनमा महाधिवेशन प्रतिनिधिहरूलाई भने कुर्सीमा राखिएको छ तर नेताहरू बस्नका लागि बस्ने आसनको मात्रै व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  २ : ०३ बजे

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको

राज्यका प्रमुख संस्थामाथि आक्रमण गर्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्छ : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले राज्यका प्रमुख संस्थामाथि

पृथ्वी जयन्तीले राष्ट्रिय एकता र देशप्रेमको भावना विकासमा प्रेरित गर्छ : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीले