ड्रोनबाट यस्तो देखियो विशेष महाधिवेशन (तस्बिरहरू) « Khabarhub

ड्रोनबाट यस्तो देखियो विशेष महाधिवेशन (तस्बिरहरू)


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ।

विशेष महाधिवेशनको दृश्य ड्रोन क्यामेराबाट कैद गरिएको छ। माथिबाट खिचिएको दृश्यमा भृकुटीमण्डप क्षेत्र नेता–कार्यकर्ताको भीड, ब्यानर र झण्डाले भरिएको देखिन्छ। 

ड्रोन दृश्यले महाधिवेशनप्रतिको उत्साह, सहभागिता र सुरक्षा व्यवस्थाको अवस्था एकैसाथ देखाएको छ ।  

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  २ : २० बजे

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल