काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमा पोस्ट गर्दै नेता आचार्यले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन् ।
उनले अब प्रत्यक्षबाट चुनाव लड्ने घोषणा गरेका छन् । रास्वपाले आचार्यलाई समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा राखेको थियो ।













प्रतिक्रिया