कांग्रेस विशेष महाधिवेशनमा संस्थापन पक्षका को-को नेता पुगे ? « Khabarhub

कांग्रेस विशेष महाधिवेशनमा संस्थापन पक्षका को-को नेता पुगे ?


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेताहरू पनि उपस्थित भएका छन् । संस्थापन पक्ष शेरबहादुर देउवा निकट नेता रहेका पूर्वउपसभापति गोपालमान श्रेष्ठ कार्यक्रम स्थलमा पुगेका छन् ।

यस्तै देउवानिकट रहेका संस्थापन पक्षकै नेता केन्द्रीय सदस्य तारामान गुरुङ, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, महालक्ष्मी उपाध्याय डिना संग्रौला, कर्ण मल्ल अर्जुन जोशी तारानाथ रानाभाट लगायतका नेताहरू महाधिवेशन स्थल पुगेका छन्।

नेपाली कांग्रेसको दोस्रो विधान महाधिवेशनमा संस्थापन पक्षका नेताहरूले बहिष्कार गरेको अवस्थामा यी नेताहरू पुगेका हुन् । विशेष महाधिवेशनमा थुप्रै पूर्वपदाधिकारी लगायतका नेताहरूको पनि उपस्थिति देखिँदैन ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  २ : २९ बजे

एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

जुम्ला – जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको

निरन्तर ओरालो लाग्दै डलर : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते