बहुमत महाधिवेशन प्रतिनिधि जहाँ हुन्छन्, त्यहीँ हुन्छ नेता : नेता आचार्य « Khabarhub

बहुमत महाधिवेशन प्रतिनिधि जहाँ हुन्छन्, त्यहीँ हुन्छ नेता : नेता आचार्य


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता महेश आचार्यले बहुमत महाधिवेशन प्रतिनिधि भएको ठाउँमा नै नेता हुने बताएका छन् ।

पार्टीको विशेष महाधिवेशनमा बोल्दै उनले अहिले पार्टीको बहुमत प्रतिनिधि एकातिर र सभापति अर्कोतिर भएको बताए । 

‘आज विधिलाई स्थापित गर्नको निम्ति तपाईँको उपस्थिति भएको छ’, उनले भने, ‘बहुमत महाधिवेशन प्रतिनिधि जहाँ हुन्छन् त्यहीँ हुन्छन् नेता ।’

आचार्यले भोलिको कांग्रेस गगन–विश्व नेतृत्वको भएको भन्दै विगतको कांग्रेसलाई सम्मान भएको बताए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ५ : ५४ बजे

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत